November 27, 2021

Nepal 1st Online News

राम्रो मान्छे किन लामो समय बाँच्दैन ?

हामी सबैको मुखबाट निस्कने एउटै शव्द हो । राम्रो मान्छे किन लामो समय बाँच्दैन ? किन राम्रो मान्छेहरु चाडै नै मर्छन् ?अनुहारको भन्दा पनि मनका राम्रा मान्छेहरु नै चाडै मर्ने गरेको पाइन्छ ।कोही मान्छे सबैलाई सेवा गर्न तत्पर हुन्छ, समाजसेवामा आफ्नो जिन्दगी दिन्छ,

सबैको प्रिय हुन्छ भनेर राम्रो राम्रो काम मात्र गर्छ भने हामी उसलाई राम्रो मान्छे भन्छौं ।राम्रो भन्नाले अनुहारले हैन व्यवहारले हुने गर्दछ ।समाजमा मान्यगुण्यको आयु किन लामो हुदैन ।कहिलै नराम्रो नबोल्ने, कसैलाई तुच् बचन नबोल्ने मान्छेहरु नै किन चाडैं मर्छन् त ?राम्रा मान्छेहरु भित्रबाट नै टुटिसकेका हुन्छ ।

उनीहरु मन देखि नै नाइ भन्न सक्दैन ।नाइ भन्दा रिसाउँला कि भनेर डराउँछन्। अरुलाई नराम्रो भन्दा मन दुखाउँछ कि भनेर बरु भित्रभित्रै आफु कुडिन्छन् र आफै टुट्छन् ।उनीहरु सत्य बोल्न डराउँछन् । अरुको चित्त नदुखाउनको लागि उनीहरु सबै कुरा मनमा नै गुम्साएर बस्छन् । बाँकी कुरा भिडियोमा हेर्नुहोस ।

Copyright © All rights reserved. | Newsphere by AF themes.