ट्रकलाइ ओभरट्याक गर्ने क्रममा कार दु,र्घटना हुँदा १ जनाको मृ,त्यु ४ जना घा,इते

कार्तिक ११, २०७८ बिहिबार 239

ट्रकलाइ ओभरट्याक गर्ने क्रममा कार दु,र्घटना हुँदा १ जनाको मृ,त्यु ४ जना घा,इते

विराटनगर – विराटनगरको कञ्चनवारिमा स’वारी दु’र्घटना हुँदा एक जना वृद्धको ज्या’न गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् ।विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठ’क्कर दिएको थियो । ओ’भरटेक गर्दा कार ट्रकमा ठो’क्कि’एर ‘सड’कमा राखिएको डि’भाइ’डरमा ठो’क्कि’एको प्रहरीले जनाएको छ ।

कारको ठ’क्क’रले उ’छि’ट्टिएको डि’भा’इडरले ला’गेप’छि पैदलयात्री विराटनगर ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कारले पैदलयात्रीलाई ठ’क्क’र दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा२झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीमा पनि क्ष’ति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कार चालक सप्तरी राजविराज घर भएका दिलीपकुमार यादव, ब्रमदेव यादव, गिरीराज चौधरी र सुनिता यादव घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेनाले चलाएको स्कारपियो र ट्रक चालक अहिले मोरङ प्रहरीको नि’यन्त्र’णमा रहेका छन् । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बैतडीको नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा प’ल्टिँ’दा एक जनाको मृत्यु भएको छ भने एक जना बे’पत्ता भएकाछन् । जिल्लाको शिवनाथ गाउँपालिका-१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुं’गा प’ल्टि’एको हो । डुंगा प’ल्टिँ’दा मृत्यु हुनेमा एक बालिका रहेकी छन् । बे’प’त्ता हुनेमा बालक रहेकाछन् । मृतक र बे’प’त्ता भएका दुवैको परिचय खुल्न सकेको छैन ।

डुंगामा सवार रहेका अन्य आठ जना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । साँझ ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए ।

उक्त डुंगामा पाँच जना चालक र पाँच जना यात्रु सवार रहेकोको बताइएको छ । डुंगा नदी पारी पुग्नै लाग्दा दुर्घटना भएको हो ।भारतमा बस्दै आएका व्यक्तिहरू दशैँमनाएर फर्किँदै गर्दा डुंगा दुर्घटना भएको हो । बैतडीका एक दर्जन बढी घाटहरूबाट महाकाली नदीमा डुंगाबाट ओहोरदोहोर गरिन्छ ।

प्रतिकृया दिनुहोस्