कार्तिक १०, २०७८ बुधबार 59

काठमाडौंः सिंहदरबारभित्र गो’ली च’लेको छ। तर, कसैलाई लागेको छैन। प्रहरीले दिएको प्रराम्भिक सूचना अनुसार बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भा’रतीले बो’केको पे’स्तोलबाट गो’ली च’लेको हो। उनीसँग सोधपुछ भइरहेको र मिस ह्या’ण्डलि’ङ भएर गो’ली चले’को हुन’सक्ने प्र’हरीले जनाएको छ। गो’ली क’सरी च’ल्यो भन्ने’बारे सोधपुछ र छानबिन सुरु भएको छ।
प्रतिकृया दिनुहोस्