November 27, 2021

Nepal 1st Online News

आषिश जो कहिलै सेकेन्ड भएनन् …जो बाजेको मृ’त्युको १५ दिनमै भगवानको प्यारो भए

तुलसीपुर। सल्यानको बागचौर नगरपालिका वडा नं. १ का १७ बर्षीय आषिश बस्नेतको आइतबार बिहान दाङको तुलसीपुर तर्फ आउँदै गर्दा सवारी दू’र्घटनामा परि मृ’त्यु भयो ।राप्ती राजमार्ग अन्तरगत सल्यानको थारमारे बाट दाङको तुलसीपुर तर्फ आउँदे गरेको भे १ च १८९० नम्बरको डबल क्याप जीप कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानी नजिक बिहान पौने ८ बजेतिर दु’र्घटनामा पर्दा बस्नेतका सहोदर भाइ १४ बर्षीय आयुशसहित ६ जना घा’इते भए ।

आयुशको अवस्था सामन्ने रहेको प्रहरीले जनाएको छ । तर, ग’म्भीर घा’इते आषिशको भने उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृ’त्यु भयो ।बस्नेतका दाजु भाइ दाङको तुलसीपुरमा कोठा भाडामा बसेर पढ्ने गर्दथे । आषिशले तुलसीपुरस्थित गोरखा माविमा कक्षा १० (ए) सेक्शनमा पढ्थे ।

Copyright © All rights reserved. | Newsphere by AF themes.