“घरको भि’त्ता भ’त्किँदा, पु’रिएर महिलाको मृ’त्यु’

कार्तिक १०, २०७८ बुधबार 11

“घरको भि’त्ता भ’त्किँदा, पु’रिएर महिलाको मृ’त्यु’

कास्की: पोखरामा निर्माणाधीन घरको जगको खा’ल्डोमा सोलिङ गर्ने क्रममा खा’ल्डाको भि’त्ता भ’त्किँदा पु’रिएर आज एक महिलाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थो’कर रहेको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खा’ल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भ’त्किँदा पु’रिएर ग’म्भीर घा’इते हु’नुभएका थो’करको उपचारका क्रममा म’णिपाल शिक्षण अस्पतालमा मृ’त्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। घ’टना लगत्तै प्रहरी टोली घ’टना स्थलमा खटिई घ टनाको विषयमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ। तेस्तै : खेतमा लहलह झु’ल्दै गरेको धान सखाप पारेको मौसमले फेरी चुनौती दिएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसमविद्ले सतर्क रहन चेतावनी दिएका छन् । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षा रहेकाले सतर्क रहन चेतावनी दिइएको हो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् निराजन सापकोटाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ । विभागले देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मात्रै हिमपातको सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्