November 27, 2021

Nepal 1st Online News

घर जग्गा बेचेर डा’क्टर बनेका : जो’गिन्दरको अ’का’लमै गयो ज्या’न”

एजेन्सी। मध्यम वर्गाीय परिवारमा एउटा सन्तानलाई डाक्टर पढाउन कति लगानी र मेहनत चाहिन्छ त्यो अभिभावकले मात्र अनुभव गर्न सक्छन् । ऋणधन गरेर डाक्टर बनाएको छोरा जवान अवस्थामा नै निधन भएपछि चौधरी परिवारमा अहिले शोकको माहौल छ । घटना भारतको हो । २७ वर्षका डाक्टर छोरा गुमाउनु पर्दा चौधरी परिवारका सबै सदस्य अर्ध होस अवस्थामा छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.