हृदयविदारक तस्बिर: आमाको मृ’त शरीर चितुवाको मुखभित्र झु’ण्डिरहँदा पनि बच्चाले समात्न छाडेन

कार्तिक ९, २०७८ मंगलबार 110

हृदयविदारक तस्बिर: आमाको मृ’त शरीर चितुवाको मुखभित्र झु’ण्डिरहँदा पनि बच्चाले समात्न छाडेन

दक्षिण अफ्रिकी मुलुक जाम्बियाको साउथ लुआनग्वा राष्ट्रिय निकुञ्जमा देखिएको एउटा दृश्य यतिबेला सामाजिक सञ्जालभर भा’इरल बने’को छ ।घटनाका ह्द’यविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृ’त शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टाउको चितुवाको मुखभित्र छ ।आफैं ठूलो ख’तरामा परिरहँदा पनि यसले आमाको साथ छाड्न सकिरहेको छैन ।

अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चितुवाहरुले खा’इदिन्छन् । यो दुः’खद् क्षणलाई वा’इल्डलाइफ फोटोग्राफर सफिक मुला चिपाता जाम्बियाकाले खिचेका थिए ।सो दृष्य देखेपछि उनले भनेका छन्, ‘प्रकृति सधैं सुन्दर नहुन सक्छ ।

प्रतिकृया दिनुहोस्