November 27, 2021

Nepal 1st Online News

दशै मनाएर कर्मथलो फर्कदै गरेका ६० जति यात्रु बोकेको बस दु’र्घटना हुँदा २ को मृ’त्यु, १४ को अवस्था गम्भी’र

पाँचथरमा भएको बस दु’र्घटना’मा २ जना’को मृ’त्यु भएको छ । सोमबार बिहान दमक फिदिम चल्ने को १ ख ३८६५ नम्वरको बस अ’न्यन्त्रि’त भई दु’र्घ’टना हुँदा ६३ जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । २ को मृ’त्यु भ’इसकेको भएपनि सनाखत भने भइनसकेको पाँचथर प्रहरीले जनाएको छ ।
त्यसतैगरी घा’इतेमध्ये १४ जना’को अ’वस्था ग’म्भी’र रहेको प्रहरीको भनाइ छ । ४४ सिट क्षमता भएका बसमा ६० भन्दा बढी सवार भएका कारण दुर्घ’ट’ना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

घा’इतेहरुको हाल फिदिमका विभिनन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । पहाडी राजमार्ग अन्तर्गत पर्ने सरखण्डे सडकखण्डमा ब’स दु’र्घ’टना’मा परेको हो । बस’ले निवुखोलाबाट या’त्रु भरेर झापा हिडेको थियो ।बस सडकको माथिल्लो गोलाइबाट करिब ५० मिटर तल अर्को गोलाई’मा झरे’को थियो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.