November 27, 2021

Nepal 1st Online News

भान्जी संग ओछ्यानमा भेटिएका मामाको उ,ल्टै दा,दागिरी

हामी २१ औं शताब्दिसम्म आइसक्यौ, परिवर्तन चाहन्छौ भनिरहन्छौ । तर संस्कृतिको नाममा सदियौंदेखि चलि आएका यस्ता केही विकृतिलाई त्याग्न सक्दैनौ जसका कारण समाजमा संस्कृतिको नाममा विकृति मौलाइरहेको छ । एकातर्फ हामी बालअधिकार र कानुनका कुरा गरिरहँदा अर्कातर्फ समाजमा महिला हिं’ ‘सा पारिवारिक वि’ख’ण्डन र अ’परा’ध बढाउने प्रमुख कारक म’दि’रा’जन्य प’दा’र्थ’को उत्पादन विकी्र वितरण र प्रयोग प्रति कति सचेत छौ ?भन्ने प्रश्न पनि हामीतर्फ नै तेर्सिन्छ ।

यस्तै  झापामा सोच्नै नसकिने घटना भएको छ । मामाले भान्जी लिएर फ’रार भएको भन्दै श्रीमती सहित पुरै गाउँ नै उर्लिएर आएको छ । झापाको दमक बेलडाँगी २ निवासि प्रेम बहादुर जोगीले भान्जी लिएर फरार भएको भन्दै श्रीमतीले यस्तो सम्म सुनाइन सुन्ने सबै छक्क परे ।
मामाले भान्जी भगाएर बे,पत्ता भएको घ,टनाले झापामा सनसनी भएका हुन ।

भान्जी भगाउने प्रैमबहादुर विवाहित भएको र उनको श्रीमतीसहित दुई छोरा रहेको बुझिएको छ ।प्रैमबहादुर बेपत्ता भएपछि उनकी श्रीमती विमला र दुई छोराको विजोग रहेको स्थानीय वासिन्दाले बताएका छन । भान्जीसँग मध्यरातमा मामालाई एउटै खाटमा सुतिरहेको माइजुले नै प्रत्यक्ष भेटेपछि यस्तोसम्म भयो तलको भिडियोमा हेर्नुहोला ।

Copyright © All rights reserved. | Newsphere by AF themes.