November 27, 2021

Nepal 1st Online News

‘यस्ता पु,रुषलाई मन प,राउछन म,हिला’

एजेन्सी,लाइफ नेपालि/ महिला पुरुषलाई आ,कर्षित गर्न सँधै स,चेत हुन्छन् । स्त्रीहरु सुन्दरताप्रति धेरै नै सं,वेदनशील हुन्छन् । भन्ने गरिन्छ स्त्रीमा सुन्दरता र पुरुषमा ब्यक्तित्व हेरिन्छ । तर महिलाले पनि पुरुषको लुकमा ध्यान दिने पछिल्लो अध्यनले देखाएको छ । खासमा महिला के चाहन्छन् भन्ने विषयमा पुरुषहरु सँधै अलमलमा हुन्छन् ।

अ,ष्ट्रेलियामा गरिएको एक शोधले अलि फरक पहिरन र लुक भएका पुरुषप्रति स्त्रीहरु बढी आकर्षित हुने देखाएको छ । अधिकाँश पुरुष क्लिन शेभन अर्थात दाह्री काटेका भएको ठाउमा महिलाले दाह्री भएका पुरुष मन पराउने अध्यनको निष्कर्ष छ । त्यसको विपरित दाह्री भएका पुरुषको बाहुल्यता भएको ठाउँमा भने दाह्री काटेका पुरुषको आकर्षण बढी हुने देखिएको छ ।

खासमा अनौठो कुरा त के भने अध्यनका क्रममा आफ्नो लुकमा कम ध्यान दिने पुरुषमा बढी महिला आकर्षित हुने समेत तथ्य फेला पर्यो । शोधकर्ताहरुले अग्लो उचाइ भएका पुरुषप्रति महिलाको आ,कर्षण बढी हुने तथ्य पनि फेला पारे । आफुले चिनेको अनुहार भन्दा फरक देखिने पुरुषप्रति महिलाको आकर्षण बढी हुने पनि अध्ययनले देखाएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.