सपनाको फेसबुक हाक भयो

कार्तिक ८, २०७८ सोमबार 250

सपनाको फेसबुक हाक भयो

काठमाडौँ , दर्पण छायाँ / बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा परेकी सपना रोका मगरको भएको फेसबुक हयाक भएको छ।हयाकले सपनाका फेसबुक सबै पोस्ट डिलेट गरेर वेरिफाई फेसबुकको नाम समेत परिवतन गरेको छ। मगरको फेसबुक हयाक भएपछि त्यो संग जोडिएका फेसबुक पेज फेसबुक Group हयाक भएका छन्।

फेसबुक ह्याक भएपछि सपनाले महानगरीय अपराध महाशाखामा उजुरी दिएकी छिन्।१८ वर्षीया सपना रोका बीबीसीको १०० प्रभावशाली महिलाबेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्व विश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

प्रतिकृया दिनुहोस्