October 19, 2021

Nepal 1st Online News

श्रीमतीलाई सधैं श्रीमानले यो साइत तिर सुताउनुहोस् जीवनमा आउँनेछ चमत्कारी बहार

काठमाडौ । सुन्दा तपाई हामी सबैलाई अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण यहि नै हो । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।

–हरेक कुराको टिकाटिप्पणी गर्नाले पनि बिस्तारै सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ । कुनै कुरा प्रति असहमति भए पनि मायाले पनि भन्न सकिन्छ ।
–एकअर्काबीच कुरा हुँदा राम्रो शब्दको चयन गर्न जरुरी हुन्छ ।–सरी, थ्याङ्क्यु, प्लिज जस्ता ‘म्याजिक वर्ड’ प्रयोग गर्नाले गुड म्यानर भएको हो भन्ने मात्र दर्शाउँदैन् सम्बन्ध बलियो पनि बन्छ ।

–घरमा कोहि पाहुना वा आफन्त भए उनीहरुको अगाडि आपसी व्यवहारमा सहजता र प्रेम झल्कनु जरुरी हुन्छ ।–चिड्याउने नगर्नुहोस् । कहिलेकाहि ठट्टा गर्नु अलग कुरा हो । ठट्टाको बाहनामा अपमान गर्नाले आत्मसम्मानमा ठेस पुग्न सक्छ ।–एकअर्काको परिवारको बारेमा केहि गलत कुरा नगर्ने । उनीहरुको सम्मान गर्न सिकौं । तब मात्र श्रीमान श्रीमतीबीचको सम्बन्धमा पनि सम्मान हुन्छ ।–रिसाएको बेला केहि बोल्नुबाट बच्नुहोस् । यस्तो बेला जे पनि बोल्न सकिन्छ । त्यसैले शान्त भएपछि मात्र कुरा गर्नुस ।

Copyright © All rights reserved. | Newsphere by AF themes.