छोरो पिङ खेल्ने डो रीमा श्रीमानले श्रीमतीलाई झु न्डाएर मा रे (भिडियो)

कार्तिक ८, २०७८ सोमबार 490

छोरो पिङ खेल्ने डो रीमा श्रीमानले श्रीमतीलाई झु न्डाएर मा रे (भिडियो)

तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नं ५ मा ३६ वर्षकी मैनाकला चौधरी झु न्डिएर मृ त अवस्थामा फेला परेकी छिन् ।आफ्नै घरमा पा सो लागेर म रेकी मैनाकलाका ४५ वर्षीय श्रीमान कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।मैनाकलाका माइती र गाउँलेहरुले उनको मृ त्यु नभएर ह त्या भएको भन्दै आवाज उठाइ रहेका छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

कुमारले मैनाकलालाई समाज राखेर ससुराली मै विवाह गरेका थिए ।तर उनीहरू बीच पछिल्लो समयमा निकै झ गडा हुने,कु ट पि ट हुने गर्द थियो । कमलले धेरै पटक श्रीमतीलाई अभद्र व्यवहार गरेको हुँदा प्रहरीमा निकै उजुरी गरेको हामीले पायौं ।कु टाइका कारण मैनाकला अस्पताल समेत भर्ना भएको दर्दनाक खबरपनि आइरहेको छ ।

कमलले कसैलाई थाहा नदिइ कान्छी श्रीमती समेत विवाह गरेर राखेको कुरा खुलेको छ ।त्यसै कान्छी श्रीमतीले आधा सम्पत्ति हडप्न खोजेको र यहि विषयले झ गडा हुने गरेको थियो ।मैनाकलाले डिभोर्स दिन पनि खोजेको थिइन् तर अहिले यसरी पिङ खेल्ने डोरीमा झु न्डिएर म रेकी मैनाकलाको न्यायकोलागी माइती पक्ष आन्दोलन गरिरहेका छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,https://youtu.be/o2IuUM5qQTk

प्रतिकृया दिनुहोस्