November 27, 2021

Nepal 1st Online News

राता-रात भाई’रल बनेको यो भिडियो ,खिच्ने मान्छेलाई पनि पत्या’र लागेन ! आखिर त्यस्तो के छ यो भि’डियोमा ?

कहिले के भाइ रल हुन्छ सामा’जिक सञ्जालमा थाहा हुन्न ।यस्तै अहिले भेडाहरुको च र्चा छ, जुन भाइ ‘रल भै रहेको छ ।इजरायली लिअर पटेलले ड्रोनबाट खिचेको भेडाको बथानको भिडियो भाइरल भएको छ । उक्त टाइम ल्याप्स भिडियोलाई फे’सबुकमा लाखौं पटक हेरिएको छ।

दक्षिण इजरायलको पि’स भ्याली योकनियामको फार्ममा रहेका भेडाको बथानको भिडियो खिचिएको हो ।भेडाको एकदमै ठूलो बथान कहाँ र क’ति बेला हुन्छ भनेर उनले खोज्न थाले ।

।र, सबैभन्दा धेरै जम्मा भएको बेलमा त्यहाँ १७ सय भेडा हुने उनले पत्ता लगाए र सोही समयमा उनले भिडियो खिच्ने सोच बनाए ।पटेलले हरेक प’टक घुम्न जाँदा देखिन सकिने भेडाको बथानलाई माथिबाट कस्तो देखिएका भन्ने सोचसहित भिडियो बनाएको बता’एका छन् ।

आफूले खिचेको भि’डियो भाइ र’ल हुँदा विश्वास गर्न गाह्रो भएको अनको अनभुव छ । उनले आफ्नो भिडियो यति च’र्चित हुन्छ भनेर सोचेका थिएनन् ।अगा’डिबाट खिच्दा सम्पूर्ण बथान छुटेर अर्को बाटो लाग्ने हुँदा भेडाको बाटो नछेक्नका लागि उनले माथिबाट भिडियो खिचेका थिए ।

Copyright © All rights reserved. | Newsphere by AF themes.