समिक्षा अधिकारी मिडियामाथि खनिदै लेखिन लामो स्टाटस,पल शाह संग के छ सम्बन्ध?पढ्नुहोस

कार्तिक ७, २०७८ आइतबार 498

समिक्षा अधिकारी मिडियामाथि खनिदै लेखिन लामो स्टाटस,पल शाह संग के छ सम्बन्ध?पढ्नुहोस

गायिका समिक्षा अधिकारीले आफु र पल बिचको सम्बन्धको बिषयमा आएको समाचार प्रति आक्रोश व्यक्त गरेकी छिन।उनि र पल बिचको सम्बन्धलाइ लिएर मिडियामा अहिले अनेक हल्लाहहरु छन।पल र समिक्षा बीच अनैतिक सम्बन्ध रहेको र २ बर्ष भित्र बिहे गर्नु पर्ने भन्दै एक मिडियाबाट आएको समाचार पछि यी जोडीलाई लिएर दर्शकले बिभिन्न अड्कलबाजी गरिरहेका छन।

यता समीक्षाले भने आफुलाई मिडियाले बदनाम गर्न खोजेको र पल साह माथी झन् असर पर्ने काम गरेको भन्दै आक्रोशित भएकी छिन।उनले आफु र पल बीच कुनै अनैतिक सम्बन्ध न रहेको समेत फेसबुकको स्टाटसमा लेखेकी छिन।पल शाह मेरो अभिभाबक हुन् भन्दै समीक्षाले यस्ता गलत प्रचार गर्ने हरुको पछि नलाग्न आफ्नो दर्शकलाई अनुरोध पनि गरेकी छिन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्