पलसँगको सम्बन्धबारे बोलिन् समिक्षा, ‘मैले यो अपेक्षा गरेकी थिइन’, आखिर के हो त बास्तबिकता ? (भिडियो सहित)

कार्तिक ७, २०७८ आइतबार 42

पलसँगको सम्बन्धबारे बोलिन् समिक्षा, ‘मैले यो अपेक्षा गरेकी थिइन’, आखिर के हो त बास्तबिकता ? (भिडियो सहित)

पछिल्ला केहि समयहरुमा नायक पल शाह र गायिका समीक्षा अधिकारी मिडिया संग भागिरहेका छन् भन्ने हल्ला संगै दुई बिचको अन्तर सम्बन्ध बीचका केहि समाचारहरु बाहिर आए ।

यी हल्ला बाहिर गर्दै गर्दा गोप्य शुत्रलाई आधार मानेर नेपाल प्रेस डटकमले समाचर छाप्यो उक्त्त समाचारको शिर्षक थियो गसीपमा पल -समीक्षा : प्रेम, विवाद र समझदारीको अन्तरकथा , उनीहरु दुवै यस बिषयमा बोल्न नचाहे पनि समाचार नै छापिएपछी यो गसीप अझै फैलिएको छ ।एउटा समाचारलाई आधार मानेर थुप्रै समाचारहरु बिभिन्न मिडियाहरुमा आइरहेका थिए ।

सोसल मिडियम त झन् यो एक कान मैदान हुदै झन् बढी फैलिएको छ । आखिर के हो त बास्तबिकता ? नेपाल प्रेस केहि खोजीनिती गरेको थियो तर कुन स्रोत बाट यो समाचार आयो भन्ने खुलाईएको छैन ।यसै समाचारको बिषयलाई लिएर गायिका समीक्षा अधिकरिले सोसल मिडिया फेसबुकमा स्टाटस लेखेकी छिन जुन जस्ताको त्यस्तै :-

प्रतिकृया दिनुहोस्