बच्चाको टाउकोमा कुकर टाउकोमा फसेपछि डाक्टरले पनि निकाल्न नसक्दा बाध्य भएर यसो गरियो (भिडियो हेर्नुहोस)

साउन २९, २०७८ शुक्रबार 63

बच्चाको टाउकोमा कुकर टाउकोमा फसेपछि डाक्टरले पनि निकाल्न नसक्दा बाध्य भएर यसो गरियो (भिडियो हेर्नुहोस)

भारतको गुजरात स्थित भावन’गरमा एक बालि’का घरमा खेल्दै थिइन्। घरमा भएको प्रेसर कुकर’सँग खेल्दा-खेल्दै यस्तो भयो की उनले आफ्नो टाउको कुकरमा घुसाइन। घरमा उनका परिवार’जनले बालिकाको टाउको कुकरबाट निका’ल्न अनेक प्रयास गरे।उनीहरु लगाएका अनेक जुक्ति केहिले पनि कम गरे’नन्। जसपश्चात उनीहरु बालि’कालाई अस्प’ताल लैजान बाध्य भए। https://youtu.be/-ySXbuALO4A

प्रतिकृया दिनुहोस्