साउन २९, २०७८ शुक्रबार 63

भारतको गुजरात स्थित भावन’गरमा एक बालि’का घरमा खेल्दै थिइन्। घरमा भएको प्रेसर कुकर’सँग खेल्दा-खेल्दै यस्तो भयो की उनले आफ्नो टाउको कुकरमा घुसाइन। घरमा उनका परिवार’जनले बालिकाको टाउको कुकरबाट निका’ल्न अनेक प्रयास गरे।उनीहरु लगाएका अनेक जुक्ति केहिले पनि कम गरे’नन्। जसपश्चात उनीहरु बालि’कालाई अस्प’ताल लैजान बाध्य भए। https://youtu.be/-ySXbuALO4A
प्रतिकृया दिनुहोस्