हार्दिक बधाई; नायक पल शाह र गायिका समीक्षा अधिकारीले गरे विवाहको लिखित सम्झौता !

कार्तिक ६, २०७८ शनिबार 213

हार्दिक बधाई; नायक पल शाह र गायिका समीक्षा अधिकारीले गरे विवाहको लिखित सम्झौता !

नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धले फिल्मी बजार तातेको छ । उनीहरुको सम्बन्धले नयाँ मोड लिएको सनसनीपूर्ण खुलासा नेपालको एक चर्चित अनलाइन न्यूज पोर्टलले गरेको छ

नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडियासँग भागिरहेका छन् । उनीहरूको डर एउटै छ, आफूहरूबीचको अन्तरंग सम्बन्धबारे सोधिनसक्ने प्रश्न ।करिब दुई महिना अघिदेखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता

प्रतिकृया दिनुहोस्