सिड्नीमा श्रीमानको ह,’त्यामा नेपाली युवतीलाई ३ वर्ष जे’ल सजाय, युवतीले ५ पटकसम्म ग’र्भपतन गरेको खुलाशा

कार्तिक ५, २०७८ शुक्रबार 583

सिड्नीमा श्रीमानको ह,’त्यामा नेपाली युवतीलाई ३ वर्ष जे’ल सजाय, युवतीले ५ पटकसम्म ग’र्भपतन गरेको खुलाशा

धा’रि’लो ह’ति’या’र प्रयोग गरि आफ्नै श्रीमान सन्तोष गौतमको ह,’त्या गरेको पुष्टी भएपछि सिड्नीमा एक नेपाली युवतीलाई जे’ल स’जाय भएको छ। नुमा गौतमलाई सिड्नीको जिल्ला अदालतले हालै ज’मानत नहुने गरि ३ वर्ष जे’ल स’जा’य सु’नाएको हो ।

सन् २०१९ नोभेम्बरमा सिड्नीको ग्रान्भिलस्थित आफ्नै घरमा गौतमले आफ्नो श्री’मान’लाई भान्स’को कैचीले प्र,’हार गरेकी थिईन् ।पैसाको विषयमा वि’वा’द हुदा श्रीमानले पहिले गौतमको तिघ्रा’मा कै’ची’ले प्र,’हार गरेका थिए, त्यहि कै’ची खोसेर प्रतिवाद गर्ने क्रममा ग,’र्धन’मा ला’ग्दा मृ,’त्युभएको बया’न आ’दालतमा पे’श भएको थियो ।

ती युवतीले श्रीमान’को ह,’त्या गर्ने कुनै सोच नभएको वयान समेत दिएकी थिईन् ।यस मु’द्दा’का न्या’यधिश लियोनी फ्लेनेरीले मृ,’तक श्रीमानमा म,’दिराको ल’त भएको, सधै जसो मा’तेर आउने र श्रीमतीसंग ज,’वरज’स्ती शा,’रिरी’क सम्ब’न्ध राख्ने स्वभाव भएको बताउनुभयो ।

अस्थाई ब,’न्ध्याकरणको साधान समेत प्रयोग गर्न नमान्ने कारण ती युवतीले ५ पटकसम्म ग,’र्भपतन गर्नु परेको समेत न्यायधिश फ्लनेरीले संचारकर्मीलाई बताए । युवतीले बच्चा जन्माउन चाहेपनि खर्चले धान्न सक्नेअवस्था थिएन ।श्रीमानकै कारण मा,’नसिक स्वास्थ्यमा समेत असर परेको भन्दै अदालतले ती युवतीलाई केही कम स,’जाय तोकेको छ । उनको स’जाय सकिएपछि उनलाई नेपाल डिपोर्ट गरिनेछ ।

प्रतिकृया दिनुहोस्