‘प्र’कृती नै नि’ष्ठुरी बनेर आ’योः अस्ताए एकै घरका क’लिला मुनाहरु

कार्तिक ५, २०७८ शुक्रबार 35

‘प्र’कृती नै नि’ष्ठुरी बनेर आ’योः अस्ताए एकै घरका क’लिला मुनाहरु

गुल्मीमा अबिरल वर्षासँगै गएको पहिरोमा पु-रिएर एकै घरका ३ जनाको मृ’त्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

एक तले पक्की घर माथीबाट ढुंगामाटोसहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पु-रिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमा ३ जनाको मृत्यु भएको छ । परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

स्थानिय र सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै श ब बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ । राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्