साउन २९, २०७८ शुक्रबार 48

जिल्लाको मालारानी गाउपालिका वार्ड न ६ लोहोरी सल्लिधाराका ३२ बर्षा का दल बहादुर थापामगरले आफ्नो आमाको कोरोना भाइरसको सिकार बन्दै ज्या’न गु’मा’एको बियोगमा गत शुक्रबार राती भि’रबाट हाम फाली ग’म्भी’र भएका उनको उपचार गराइएको एक साता पछि चितवनको पुरानो अस्पतालमा शुक्रबार बेलुका ४ बजे मृ’त्यु भएको परिवारले जनाएको छ। गत बैशाख २४ गते उनकी आमाको कोरोना भाइरसका कारण अर्घाखाँची जिल्ला अस्पतालमा ज्या’न गएको थियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्