हार्दिक बधाई टिकटक स्टार अंश बर्माले बाँडे बाढीपीडितलाई राहत

कार्तिक ५, २०७८ शुक्रबार 12

हार्दिक बधाई टिकटक स्टार अंश  बर्माले बाँडे बाढीपीडितलाई राहत

कञ्चनपुर: कञ्चनपुरका टिकटक स्टार अंश बर्माले बाढीपीडित ५० घरपरिवारलाई राहत वितरण गरेका छन्। उनले प्रत्येकलाई एक कट्टा चामल, २ के.जी. दाल र चाउचाउ १० प्योकट वितरण गरेका हुन्। बर्माले सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

प्रतिकृया दिनुहोस्