श’वमाथि पैसाको बार्गेनिङ ,सापटी र विवाह खर्चसहित ११ लाखको सहमतिमा उठ्यो सीता’को श’व

कार्तिक ५, २०७८ शुक्रबार 13

श’वमाथि पैसाको बार्गेनिङ ,सापटी र विवाह खर्चसहित ११ लाखको सहमतिमा उठ्यो सीता’को श’व

रुपन्देहीको मणिग्रामको बहुचर्चित सिता भण्डारी पौडेल आत्महत्या प्रकरण ११ लाखको लेनदेनमा अ’न्त्य भएको छ।अन्तत: ४५ दिन मुर्दाघरमा रहेको सीता’को श’व बिबाह खर्च र सापटी रकम लिएपछि घा’ट पुगे’को हो । भाद्र १९ गते राती भएको त्यो दु:ख’द घट’ना’पछी भएका अ’न्तर’दृ:श्यले सीताको लागि न्याय दियो या दिएन तर १० लाख बिबाह खर्च र १ लाख सापटी रकम गरि जम्मा ११ लाखको सहमतिले ४५ दिनमा सीता’को दा’ह’स:स्कार गरिए’को छ।

मृ’त्यु प्र’क’रणप’छी स्थानीयको नाममा सिमित व्यक्तिद्वारा गरिएको आ’न्दोल’न, भ’त्स’र्ना, च’क्का’जा’म, स्थानीय तहमा दिइएको गा’ली-ग’लौ’ज, अ’बां’छ’नि’य क्रियाकलाप लगायतका दृश्य’ले पक्कैपनि गि’ज्य’ईर:हेको छ। ११ लाखमा हुने सहमतिका बाबजुद ४४ दिन ढि’लो र त्यस्तो खालका आ’न्दो’लन केका लागि भन्नेहरु समजमा कानेखुसी गरिएको भेटिन्छन। तथापि सीता:को आ’त्मा’ले भने ४५ दिन पछी शा’न्ती पाएको छ।

२७ वर्षीय भण्डारी भदौ १९ गते राती अर्थात अर्को दिन २० गते बिहान आफ्नै घरको सुत्ने कोठा’मा झु’ ण्डि ए को अव’स्थामा फे ला परे’की थिइन् । प्रहरी अ’नु’सन्धान र पो’ष्ट’मा’र्ट’म रि’पो’र्ट’मा उनले आ’ त्म’ह ‘त्या गरे’को भनिएपनि माइतीपक्षले भने सीतालाइ घरका श्रीमानसहित परिवारले मा’ रे’को आ,रो’प लगाउँ’दै आएको थियो ।स्रोतका अनुसार मृ,तक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार ११ लाखको अक्षयकोष बनाउने सहमति पछि श,व बुझेर अ न्त्ये,ष्टि गरिएको हाे ।

यसअघि माइतीपक्षले सीताका घरपक्षसंग बारम्बार मोटो रकममा बार्गेनिङ गरेको स्रोत’को दाबि छ । ‘सहमति हुनु अघि श’व’माथि २४ लाखसम्मको बार्गेनिङ भयो तर पछि ११ लाखमा आई सहमति भएर श’व बु’झ्ने काम भयो।’ -एक प्रहरी अधिकारीले भने । त्यसो त दु’ख’द घ’ट’ना भएकोले श’वमा’थि पैसा’को बा’र्गे’निङ हुनु राम्राे नभएको नागरिक समाजका अगुवाहरु बताउँछन् ।

गत भदौ २० गते बिहान मृ’त अ’वस्था’मा फे’ला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सिता भण्डारी पौडेल’को आ’ त्म’ह’ त्या या ह, त्या भन्ने बि,वाद लम्वीदा डेढ महिनासम्म अ,न्ते,ष्टी हुन सकेको थिएन्। हामीलाई प्राप्त सुचना अनुसार मृ’त’क सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार अपरान्ह १० लाख बिबाह खर्च

र १ लाख सापटी लगेको तिराई बापत ११ लाख रुपैयाको चेक बुझेपछि अ’न्ते’ष्टी गर्न सह’मती दिएका थिए।श’व’लाई तिलोत्तमा नगरपालिका र बुटवल नगरपालिकाको सिमा क्षेत्रमा रहेको मगरघाटमा माईती पक्ष समेतको सहभागीतामा अ’न्ते’ष्टि गरीए’को प्रहरीले जनाएको छ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ गंगोलियाका एक स्थानीय समेत रहेका मध्यस्तकर्ताको घरमा भएको लिखित सहमती अनुसार मृ,तक सिताका ससुरा देवी पौडेलले सिताका भाईले भिनाजु (टिका पौडेल)लाई दिएको सापटी एक लाख रुपैया र बि,वाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाको चेक दिएका थिए।

मंगलबार गरिएको लिखित सहमतीमा भण्डारी परिवारले बिवाह गर्दा लागेको खर्च बापतको १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रुपैया बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्त क्षेप हुने गरी आन्दोलन नगर्ने सहमती गरीएको श्रो,तले बताएको छ।

प्रतिकृया दिनुहोस्