साउन २९, २०७८ शुक्रबार 56

धनगढीमा एक युवती मृ,त फेला परेकी छन्। धनगढी उपमहानगरपालिकास्थित बैयाबेहडीकी २० वर्षीया रुपा शर्मा मृ,त अवस्थामा फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शर्मा आफ्नै कोठामा मृ ‘त फेला परेकी हुन्। झु,न्डि’एको अवस्थामा मृ,त फेला परेको बताउदै प्रहरी नायब उपरीक्षक बिष्टले घ,टनाबारे अनुसन्धान भइरहेको बताए। श,ब पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। शर्मा सामाजिक कार्यमा सक्रिय थिइन।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्