कार्तिक महिनाको चौथो दिन हेर्नुस् सुनचाँदी मुल्य

कार्तिक ४, २०७८ बिहिबार 88

कार्तिक महिनाको चौथो दिन हेर्नुस्  सुनचाँदी  मुल्य

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ तोकिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिकृया दिनुहोस्