हे भगवान सबै बगायो कर्णालीले ४० साल पछिकै ठुलो बाढी कैलालीमा (हेर्नुस भिडियो)

कार्तिक ४, २०७८ बिहिबार 63

हे भगवान सबै बगायो कर्णालीले ४० साल पछिकै ठुलो बाढी कैलालीमा (हेर्नुस भिडियो)

असोज ३१ गते साँ’झ देखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पुर्वी क्षेत्र पुर्ण रुपमा जोखिममा छ । कर्णाली नदीमा पानीको ब’हाब निकै ब’ढेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका तटीय र बजार क्षेत्रका नागरिक बाढी र डु’बानको म’र्कामा छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला *****

नदीको पानी बस्ती हुँ’दै घरमा पसेपछि सयौं परिवार विस्थापित भएका छन् । व’र्षाका का’रण यति बेला सबैभन्दा मर्का किसानलाई परेको छ । खेतमा काट्न तयारी अवस्थामा रहेको धान र का’टेर उठाउन मात्र बाँ’की रहेको धान पुरै न’ष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला *****

यसै बिच टिकापुरको बिजयनगर शिबिरमा हा’त्तीले घर भ’त्काई दिएको छ । बाढी घरमा पस्छ भन्दै बाढि बाट ब’च्न घरका सदस्यहरु नजिकैको अर्को घरका सु’त्न गएको बेला हात्तीले घर भ’त्काएको हो । हा’त्तीले खाद्ययान करिब एक क्युन्टल चामल नोक्सान गरेको बताईएको छ । सबै गरेर करिब १***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***** लाख जति नोक्सान भएको परिवार स्रोतले बताएको छ ।

उता कैलालीको सत्ती र राजापुर जोड्ने कालो पत्रे सडक कर्णालीले बगाएको छ । करिब ५०० मिटर चौडा का’टेर कर्णाली बगेको स्थमनियहरुले बताएका छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्