कञ्चनपुरमा एकाविहानै घ’ट्यो यस्तो दु’खत घ’टना, श्रीमान श्रीमती’को मृ’त्यु

कार्तिक ३, २०७८ बुधबार 92

कञ्चनपुरमा एकाविहानै घ’ट्यो यस्तो दु’खत घ’टना, श्रीमान श्रीमती’को मृ’त्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्ती’को आ’क्र’मण’बा’ट एक दम्पती’को मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घ’ट’नास्थल प्रस्थान गरेको जनाइएको छ ।प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पती’लाई हात्ती’ले आ’क्र’म’ण गरे’को प्रहरीले जनाएको छ ।

“डिलाशैनी सामुदायिक वनबाट आएका हात्ती’ले आ’क्र’म’ण गरेको हो ।” घ’टना’स्थल’बाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भन्नुभयो, “अझै जङ्गल किनारका ब’स्ती’मा हात्ती’ले आ’क्र’म’ण गर्न’सक्ने त्रा:स’दी छ ।”

यो पनि पढ्नुहोस् , कात्तिक-झापाको गौरीगञ्जस्थित गौरीगञ्ज होक्लाबारी क्षेत्रलाई कन्काई माइ नदीको बा’ढीले घेरेपछि सम्प,र्क बि,च्छेद बने,को छ । कन्काइ माइ नदीको बिचमा रहेको होक्लाबारीलाई चारैतिरवाट नदीले घेरेपछि होक्लाबारी सम्प’र्क बि’च्छेद भएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवण तिमल्सिनाका अनुसार नदीले घेरि’एको होक्लाबारीमा उ’द्धार’का लागि रातिदेखि गरिएको प्रयास सफल हुन सकेको छैन् ।

पानी पर्न कम भएपछि तत्कालै उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्ने उनको भनाई छ । होक्लाबारी जान प्रयोग भईरहेको स्थानीयका डुुंगा हिजो राती नै बा’ढीले व’गा’एको’ले प्र’भावित व्यक्ति रातभरी चर्चमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्