साउन २९, २०७८ शुक्रबार 189

नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनु भएकी रोजी रानाको एक अनौठो रो’गको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद नि’धन भएकोमा उहाँको परिवार सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्न चाहन्छु ।
दि’वंगत आ’त्माको ची’र शान्तिको कामना गर्न चाहन्छु । *केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर कडा मेहनतका साथ Master of Science in Nursing सकी आफने सुन्दर भविष्यको खाका कोर्न त’ल्लिन रहनु भएकी रोजीको नि’ध’नले हामी सवै मर्माहत भएका छौं । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**
प्रतिकृया दिनुहोस्