बाडी बाट ज्यान जोगाई बचेका ,दम्पतीको हातिले लियो ज्या,न

कार्तिक ३, २०७८ बुधबार 54

बाडी बाट ज्यान जोगाई बचेका ,दम्पतीको हातिले लियो ज्या,न

कंचनपुरको शुक्लाफॉटा नपामा जंगली हात्तीको आ,क्रमणबाट वडा न १२ कालीगौडीका ५५ वर्षिय ध्वजबहादुर का’र्की र उनकी पत्नी ४५ वर्षीया मथुरा कार्कीको मृ’त्यु भएको छ। मंगलबार राति हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ मा श्रीमान र श्रीमातीको मृ,त्यु भएको हो ।

जंगली हात्तीको आ,क्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मधुरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक ९डिएसपी० सिद्धराज न्यौपाले बताए । उनले घटना बारे थप बुझ्न ईलाका प्रहरी कार्यालय झलारीबाट टोलि घटनास्थल तर्फ पठाइएको बताए ।

प्रतिकृया दिनुहोस्