भिर बाट खसेर आमाको निधन ,बिचरा बाबू सानै उमेरमा बने टु,हुरा

कार्तिक ३, २०७८ बुधबार 106

भिर बाट खसेर आमाको निधन ,बिचरा बाबू सानै उमेरमा बने टु,हुरा

आयो टप्प टिपे लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो इन्द्रै बिन्ति गरुन् झुकेर पथमा त्यो बिन्ति मान्दैन त्याेहार्दिक श्रदान्जलीरामारोशन गाउँ पालिका 7 सुतार मेलकाटिया निवासी पहल सिंह भण्डारी की धर्म पत्नी रामप्यारी देबी भण्डारी काे अन्दाजी 29वर्षकाे उमेर मा भिर बाट खसेर मिति 20७८/2गते का दिन निधनभएको खबर ले हामी सरही दु: खी भएका छु उहाँ काे आत्मा ले शान्ति पाओस् र परिवार लाई सहन् सक्ने शक्ति मिलोस – सामाजिक सञ्जाल बाट जस्ताको त्यस्तै लिईएको

प्रतिकृया दिनुहोस्