सडक दु’र्घटनामा परी उपचाररत गिरिको दु:खद निधन परिवार सबै मु’र्छित

कार्तिक २, २०७८ मंगलबार 87

सडक दु’र्घटनामा परी उपचाररत गिरिको दु:खद निधन परिवार सबै मु’र्छित

सन्चो हुने आशामा बसेका परिवार अ’कस्मात् गिरीको नि’धन भएपछि मु’र्छित भएका छन् । उनको टाउकोमा पानी ज’मेको थियो । उनको नि’धनले बाणगंगा मावि लौगाई शो’कमग्न भएको विद्याललयले जनाएको छ भने बोडगाउँबासी नै यस खबरले दुखी भएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सडक दु’र्घटनामा परी उपचाररत कपिलवस्तुको बाणगंगाकी कक्षा १२ मा पढ्ने विद्यार्थीको नि’धन भएको छ । टाउकोमा गहिरो चो’ट लागि बुटवलमा उपचार भइरहेको अवस्थामा आज उनको नि’धन भएको हो । उनी बाणगंगा मावि लौगइमा कक्षा १२ मा पढ्थीन् ।

आज भन्दा ४ दिन अगाडी बोडगाउमा सडकमा हिँडिरहेको अवस्थामा कुखुरा बोक्ने गाडीले गिरीलाई ठ’क्कर दिएको थियो । त्यसपपछि उनी ग’म्भिर घा’इते भएकी थिइन् । ठ’क्कर दिएपछि पनि गाडीले उनलाई लतारेको कारण उनी थप ग’म्भिर बनेकी प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्