कैलालीमा हेर्दा हेर्दै नदीले ब’गायो ट्याक्टर चालक (भिडियो सहित)

कार्तिक १, २०७८ सोमबार 315

कैलालीमा हेर्दा हेर्दै नदीले ब’गायो ट्याक्टर चालक (भिडियो सहित)

कैलालीमा नदीले बगा,उँदा ट्याक्टर चालक बेप’त्ता भए’का छन्। जिल्लाको खुटिया नदीमा आएको बाढीले गोदावरी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का गणेश आउजीलाई बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।।

नदी छेउमा ढुङ्गागिटी लोड गरिरहेको समयमा उनी बगेर बे’पत्ता भएका हुन्। खोजी भइरहेको डिएसपी बिष्टले बताए। उनको खोजीका लागि अहिलेगोताखोरसहितको टोली घ’टनास्थ’लमा गएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्