अंतर जातीय विवाह गरेको भन्दै विश्वकर्माकि छोरीलाई घरमै यसरी झु न्डाएर मा रे (भिडियो)

कार्तिक १, २०७८ सोमबार 85

अंतर जातीय विवाह गरेको भन्दै विश्वकर्माकि छोरीलाई घरमै यसरी झु न्डाएर मा रे (भिडियो)

दसैंको माहोल चलिरहेको थियो ।चाडपर्वले देश नै ढाकेको बेला पोखराका सन्तोष कुमालको घरमा भने नि रासा मात्र बाकी थियोे ।सन्तोषले परिवारमा असहमति हुँदाहुँदै पनि विवाह गरेका थिए ।सन्तोषले करीब ५ महिना अगाडि बिना विश्वकर्मासंग विवाह गरेका थिए ।

उमेरको हिसाबले बिना भर्खरै १८ मात्र लागेकी थिइन् ।सन्तोषपनि १९ वर्ष मात्र लागेका थिए ।स्कुल पढ्दा देखि नै उनीहरू प्रेममा थिए ।उनीहरु १० कक्षा पढ्दै गर्दा नै विवाह गर्न चाहान्थे तर साथीहरूले उनीहरुलाई सम्झाएर राखेका थिए ।

परिवारको अ सन्तुष्टि र सानै उमेरमा गरिएको यो विवाहले अहिले निकै ठूलो घ टना घटाएको छ ।सन्तोषले गएको हप्तादिन देखि बिनालाई मा दक प दार्थ सेवन गरेर निकै कु टपिट गर्दै र या तना दिदै आएका रहेछन्।

परिवारले अस्वीकार गरेपनी बिनालाई परिवारको मन पग्लिने छ भन्ने लागेर बस्दै आएकी थिइन् । तर घटस्थापनाको दिन बिना आफ्नै कोठामा पा सो लागेर झु न्डिएको अवस्थामा भेटिएकी थिइन् ।https://youtu.be/ln6J8jp2Qus

प्रतिकृया दिनुहोस्