October 26, 2021

Nepal 1st Online News

लाउलाउ खा’उखा’उ भन्ने क’लिलै उ’मेरमा सबैलाई छो’डे’र अ’स्ताइन रुपा”

धनगढीमा एक युवती मृ,त फेला परेकी छन्। धनगढी उप महानगर पालिकास्थित बैयाबेहडीकी २० वर्षीया रुपा शर्मा मृ,त अवस्थामा फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शर्मा आफ्नै को ठामा मृत फेला परेकी हुन्।झु,न्डिएको अवस्थामा मृ,त फेला परेको बताउदै प्रहरी नायब उपरीक्षक बिष्टले घ,टनाबारे अनुसन्धान भइरहेको बताए। श,ब पोस्टमार्टमका लागि से ती अ स्पतालमा रा खिएको प्रहरीले जनाएको छ। शर्मा सामाजिक कार्यमा सक्रिय थिइन।

Copyright © All rights reserved. | Newsphere by AF themes.