आज राति पहिरोमा परी एउटै गाउँमा १२ जनाको मृ,त्यु

कार्तिक १, २०७८ सोमबार 360

आज राति पहिरोमा परी एउटै गाउँमा १२ जनाको मृ,त्यु

पहिरोमा परी आईतबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ ।दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि शनिबार ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । उनीहरुको उद्धारमा नेपाल प्रहरी र स्थानीय खटिएका थिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्