कति सुन्दर सपना थिए होलान ती सपना पूरा गर्न नपाउदै अस्ट्रेलियामै अस्ताए यी युवक

अषोज ३१, २०७८ आइतबार 116

कति सुन्दर सपना थिए होलान ती सपना पूरा गर्न नपाउदै अस्ट्रेलियामै अस्ताए यी युवक

केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचारार्थ एक नेपाली युवकको नि’धन भएको छ । ४१ वर्षिय सन्जोग गुरुङ्गको उपचारका क्रममा लिभरपुल अस्पतालमा नि’धन भएको तमु समाज सिड्नीले जनाएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सन्जोगलाई लागेको रो’गका बारेमा सार्वजनिक नगरिदिन परिवारले अनुरोध गरेको समाजका संस्थापक अध्यक्ष प्रेम गुरुङ्गले बताउनुभयो । सन्जोगलाई पेट सम्बन्धी रो’ग लागेको बुझिएको छ । सन् २००४ मा अष्ट्रेलिया आउनु भएका सन्जोगको स्थाई घर पोखरा हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उहाँको एक श्रीमती र दुइ सन्तान हुनुहुन्छ । सिड्नीको नेपाली समाजमा सक्रिय सन्जोग असल व्यक्तित्वको धनी रहेको प्रेम गुरुङ्गले बताउनुभयो । समुदायका लागि सधै एक कदम अगाडी देखिने सन्जोगको अल्पआयुमै नि’धन भएको प्रति समाजले दुख व्यक्त गरेको छ । अक्टोबर १९ तारिख बिहान साढे १० बजे लि’पिङ्गटनमा सन्जोगको अन्तिम सं’स्कार गरिने तय भएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्