लाउलाउ खाउखाउ भने कलिलो उमेरमा क,रेन्ट लागेर प्रकाशको मृ,त्यु

अषोज ३१, २०७८ आइतबार 22

लाउलाउ खाउखाउ भने कलिलो उमेरमा क,रेन्ट लागेर प्रकाशको मृ,त्यु

२०७८ असोज ३१कैलालीमा करेन्ट लागेर १३ बर्षिय बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ४ बस्ने जयलाल भण्डारीका छोरा प्रकाश भण्डारीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।आफ्नो फुपूको घरमा बस्दै आएका उनको मोटरको तार जोड्ने क्रममा करेन्ट मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्