अषोज ३१, २०७८ आइतबार 80

२०७८ असोज ३१कैलालीमा करेन्ट लागेर १३ बर्षिय बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ४ बस्ने जयलाल भण्डारीका छोरा प्रकाश भण्डारीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।आफ्नो फुपूको घरमा बस्दै आएका उनको मोटरको तार जोड्ने क्रममा करेन्ट मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिकृया दिनुहोस्