सर्पले टोकेर श्रीमतीको मृ,त्यु भयो भनेका श्रीमानको पोल जब डमी टेस्ट गरियो त्यसपछि थाहा भयाे श्रिमानलेनै डसायकाे खुलेकाे छ ।

अषोज ३१, २०७८ आइतबार 186

सर्पले टोकेर श्रीमतीको मृ,त्यु भयो भनेका श्रीमानको पोल जब डमी टेस्ट गरियो त्यसपछि थाहा भयाे श्रिमानलेनै डसायकाे खुलेकाे छ ।

भारतको केरला प्रदेशको पुलिसले एक रहस्यमय घ,टना सुल्झाउनका लागि अनौठौ डमी टेस्ट सार्बजनिक गरेका छन्। उथरा घ,टनाको जाँच गरिरहेको टोलीले एक सर्प तथा डमीको सीन रिक्रिएट गरेको छ ।टीमले बिशेषज्ञको साथमा यो जान्ने कोशिश गरेको छ कि यदि सर्प नर्मल ड’ स्छ भने चो’ टको निशान कस्तो हुन्छ तथा त्यसलाई जिस्काएर ड’सा ‘उँदा कस्तो चो;ट हुन्छ भन्ने हेरेको छ ।

पछिल्लो ७ मे मा उथरा नामकी एक महिलालाई आफ्नै पतिको घरमा सर्पले ड’ सेर मृ,त्यु भएको थियो । जाँचको दौरान यो पत्ता लाग्यो कि उसको पति सुरजले जानी जानी सर्पले डसाएका थिए । पुलिसका अनुसार सुरजले लुकी छिपी एउटा गोबन सर्प किनेका थिए ।जस्लाई प्रयोग गरेर उथरा लाई मा’ र्ने योजना बनाएका थिए । पुलिसले सुरजसंग सोधपुछ गर्दा यो खबर बाहिर आएको थियो ।

पुलिसले डमीको प्रयोगबाट यो सबै पत्ता लगाएको थियो । सर्पलाई डमीमा पर्ने गरी ख’सा’ईएको थियो कैयौ पटक सर्पलाई डमीमा पर्ने गरी झारे पनि उसले डमीलाई आ’क्र’मण गरेको थिएन । तर सर्पको टाउको नजिक डमीको हात ल्याएर सर्पलाई भ’ड्का’इएको थियो । यस अवस्थामा पनि सर्पले डसेको थिएन डमीलाई । त्यसपछि सर्पको शरीरमा प्र’हार गर्नको लागि डमीको हात प्रयोग गरिएको थियो जसको परिणाम स्वरुप डमीलाई सर्पले ड’से’को थियो ।

प्रतिकृया दिनुहोस्