November 27, 2021

Nepal 1st Online News

दसैंमा ससुराली घरमा भएको खानपिनले घर फर्कदा बाटोमै ज्वाईको मृत्यु

काठमाडौ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट ल डे र एक जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल ख’सेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मापसे गरेका कारण राउत ल डे को अनुमान गरिएको छ। राउतको श व लाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.