मुसिकोटमा प्रहरी मा’थी ढुं’गा , बो’तल प्र’हार, निरीक्षक सहित ७ जना प्र’हरी घा”ईते

अषोज ३१, २०७८ आइतबार 108

मुसिकोटमा प्रहरी मा’थी ढुं’गा , बो’तल प्र’हार, निरीक्षक सहित ७ जना प्र’हरी घा”ईते

रुकुम पश्चिम – जिल्ला सदरमुकाम मुसिकोटमा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घा’ईते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी घा’ईते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौ लिईएको बताईएको छ । निजको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टा’उकोमा ग’म्भिर चोट रहेको बताईएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

त्यसैगरी प्रहरी हवल्दार कालि बहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाँडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरु पनि सामान्य घा’ईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बागबजार नजिकै

छेउमा पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुं’गा र समातेको बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो । उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुं’गामु’ढा र बोतल समेत प्रहार गरेपछी मुठभेडको अबस्था बनेको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्