सुर्खेतको लादेमा बस पल्टिदा , २ जनाको मृ,त्यु !

अषोज ३०, २०७८ शनिबार 148

सुर्खेतको लादेमा बस पल्टिदा , २ जनाको मृ,त्यु !

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ लादेमा भएको यात्रुबहाक सवारी दुर्घटनामा परेर अहिलेसम्म २ जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी भएकोले अहिलेसम्म २ जना यात्रुको शव फेला परेको उद्धारकर्ताहरुले बताएका छन् ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी केहीबेर अगाडि दुर्घटनामा परेको थियो । केही घाइतेहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेर वीरेन्द्रनगरका अस्पतालमा उद्धारका लागि पठाएको छ । अहिले पनि उद्धार कार्य जारी रहेकोले थप जानकारी आउँन बाँकी रहेको छ ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

त्यस्तै, मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ’क्क’र दिँ’दा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

प्रतिकृया दिनुहोस्