ताप्लेजुङका भा ईरल झाँक्रीको सर्पको टो,’काइबाट मृ’त्यु

अषोज ३०, २०७८ शनिबार 113

ताप्लेजुङका भा ईरल झाँक्रीको सर्पको टो,’काइबाट मृ’त्यु

ताप्लेजुङमा सर्पको टो,’काइबाट एक युबक’को नि’धन भएको छ । नि’धन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भा इरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा नि,’धन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा नि’धन भएको हो ।

उनको श’व आफन्त लाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केला’मा ड,’से’को थियो ।

सर्पले ड,’स्न साथ झा’रफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पु’जा री कहाँ गएको र बीचबाटोमै बाइक वि’ग्रिएप’छि पैदल मार्फत गएका थिए ।

प्रतिकृया दिनुहोस्