प्रशिक्षक अलमुताइरीलाई आज भारतविरुद्धको फाइनलमा प्रतिबन्ध : कारण यस्तो

अषोज ३०, २०७८ शनिबार 101

प्रशिक्षक अलमुताइरीलाई आज भारतविरुद्धको फाइनलमा प्रतिबन्ध : कारण यस्तो

काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल प्रशिक्षको टचलाइनमा उपस्थित हुन नपाउने भएका हुन् ।प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध लगाएको हो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दैपत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो । साफकोनियममा दुई खेलमा पहेल कार्ड पाएर अर्को खेल प्रतिबन्ध हुने नियम नरहेकोले प्रशिक्षक अलमुताइरीले पनि यो न्यायसंगत नभएको सामाजिक संजालमा उल्लेख गरेका छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्