October 19, 2021

Nepal 1st Online News

भारतबाट करोड बढी रकम लिएर फर्केका नरबहादुर मृ’त फेला, गाउँमै द’बा’इयो घ’ट’ना

1 min read

गुल्मी । केहिदिन अघि गुल्मीको खज्र्याङ्गमा भएको एकजना व्यक्तिको रहस्यमय मृ’त्यु घटना त्यहाँका केहि जनप्रतिनिधि लगाएतका अगुवाहरुले गाउँमै गुुपचुप पारेका छन् । असार ३१ गते दिउँसो घर नजिकै गोठमा मृ’त फेला परेको भनिएका छत्रकोट गाउँपालिका-५, साविक खज्र्याङ्ग गाविसको अज्र्याङ्गवासका ६८ बर्षीय नरबहादुर बुचाको मृ’ त्यु घ’ट’ ना त्यहाँका जनप्रतिनिधिहरुले गाउँमै गुपचुप पारेका हुन् ।

त्यस गाउँमा झण्डै ४५ घरधुरी बुचा थरका मगर समुदाय बसोबास गर्दछन् । उनीहरुले बुचा समाज गठन गरका छन् । त्यस समाजका अध्यक्ष रामबहादुर बुचा हुन् । त्यस बुचा समाजमा जो कोहीको मृ’ त्यु हुँदा पहिला श’ व हेर्ने एक नम्वरका म’ला’ मीको लिस्टमा उनै अध्यक्ष बुचा हुने चलन छ। तर, नरबहादुरको मृ’ त्यु हुँदा उनलाई बोलाइएन ।

साँझ ६ बजे अघिनै त्यस वडाकी वडा सदस्य निर्मला कुँवर झेंडी , तुलबहादुर बुचा र रामबहादुर सिंजाली त्यस घरमा जम्मा भई आपसमा सरसल्लाह गरि माधव बुचा , महेन्द्र बुचा , रुद्रा बुचा , कुशल बुचालाई बोलाएर मृ’त कको शरिरलाई गोठबाट यता घरतिर लिएर आउनुस्,हामीले सबै कुरा मिलाई सकियो भनेर बोलाएका थिए। घट्ना नीकै रहस्यमय रहेको र छानविन भईरहेको जनाएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.