October 19, 2021

Nepal 1st Online News

दशैको दिनमा अ’स्ताए यी वरिष्ठ ब्यक्ति : सबै नेपालीलाई स्त’ब्ध बनाएर गए

रेडियो कान्तिपुरको स्टेशन म्यानेजर तथा कलाकार, निर्माता,बरिष्ट संचारकर्मी दिनेश डिसीको पिताको निधन भएको छ । पिता गोविन्द बहादुर दहालको निधन भएको खबर बिभिन्न सामाजिक संजालमा सार्वजनिक भएको छ ।दिनेस डिसी आफैले पनि आफ्नो पिता’को नि’धन भएको पुष्टी गरिसकेका छन् ।

दशैको बेला के कति कारणले निधन भयो भन्ने बारेमा अहिले सम्म खुलेको छैन ।उनको निधन पछि एमालेका नेता इश्वर पोख्रेलले पिता गोविन्द बहादुर दहाललाइ श्रद्धाञ्जली दिदै गरेको तस्विर पनि उनले आफ्नै फेसबुकमा सार्वजनिक गरेका छन् । उनले आफ्ना आफन्त र शुभचिन्तकलाइ आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने जानकारी पनि दिएका छन् ।

स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । कलाकार,लेखक,निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी हुन् ।केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत केहि बर्ष वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत छन् ।उनि चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत हुन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.