October 26, 2021

Nepal 1st Online News

ब’न्दुकसँग से’ल्फी खि’च्दा’ गो’ली ला’गेर म’हिलाको नि’धन’

काठमाडौँ – एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृ’त्यु भएको छ। यो घटना भारतको उत्तर प्रदेशकाे हाे । टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी खि’चि सकेकी थिइन्। तर गो’ली भरिएको ब’न्दुकको ट्रि’गर झु’क्किएर थिच्न पु’ग्दा गत बिहीबार राति उनको मृ’त्यु भएको बताइएको छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

ब’न्दुकको गो’लीले उनको घाँ’टीमा ठू’लो घा’उँ बनाएको थियो। अस्पतालमा उनको मृ,त्यु भएको बताइएको छ । उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए । यो घ’टनापछि प्रहरीले राजेश गुप्तालाई प’क्राउ गरेको छ । राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि ब’न्दुक लो’ड गरेको भनेर अनुसन्धान भइरहेको छ। भारतमा अ’नुमति बिना ब’न्दुक बो’क्न पाइँदैन।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यो पनि : यदी कसैले तपाईलाई कति खुसी हुनुहुन्छ ? भनेर सोध्यो भने प्रतिउत्तरमा ट्याक्कै जवाफ दिन नसकिएला वा मापन गरेर ब्यक्त गर्न सजिलो हुँदैन ।किनकी खुसी भन्ने चिज समय सापेक्ष, परिवेशप्रद फरक अनुभुति अनुभव हो र व्यक्तिपिच्छे यसको परिभाषा पनि फरक हुने गर्दछ । तर समग्रमा विभिन्न आधारहरुको विश्लेषण गर्दा खुशीको अवस्था आँकलन गर्न सकिन्छ ।

यहि खुसीको आँकलन गरिएको प्रतिवेदन ‘वर्ल्ड ह्याप्पीनेश रिपोर्ट’ सार्वजनिक भएको छ । सो रिपोर्ट प्रतिव्यक्ति आय, सामाजिक सुरक्षा, स्वस्थ जीवनप्रत्यासा, छनौटको स्वतन्त्रता, उदारता, देशमा रहेको भ्रष्टाचारको अवस्था सहितका पक्षलाई विश्लेषण गरि प्रतिवेदन तयार भएको हो । जनताको खुसीको मापनलाई संविधानमै उल्लेख गरेर औपचारिक रुपमा सर्वे गर्दै आएको देश भुटान हो । अब नेपाल सरकारले पनि भुटानको सिको गर्न लागेको हो।

त्यसो त भुटानले जस्तै विश्वका अन्य कतिपय देशहरुले आफ्ना जनताहरु कति खुसी छन् भन्नेबारे मापन गर्न थालेका छन् । संयुक्त राष्ट्र संघको मञ्चबाट समेत हरेक वर्ष ‘ह्याप्पीनेस इन्डेक्स’ मापन गर्न थालिएको छ, जसमा १५६ देशका जनताको खुसीको सूची तयार पार्ने गरिएको छ । सन् २०१८ को ‘ह्याप्पीनेस इन्डेक्स’मा नेपालको स्थान १५६ देशहरुमध्ये १०१ औं स्थानमा थियो।त्यसैगरी सन् २०१९ मा भने ‘ह्याप्पीनेस इन्डेक्स’ मा नेपाल १०० औं स्थानमा परेको छ भने फिनल्याण्ड संसारकै सबैभन्दा खुसी हुने देशमा परेको उक्त अध्यनले देखाएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.