साउन २९, २०७८ शुक्रबार 60

धनगढीमा एक युवती मृ,त फेला परेकी छन्। धनगढी उप महानगर पालिकास्थित बैया बेहडीकी २० वर्षीया रुपा श र्मा मृ,त अ’वस्थामा फे’ला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शर्मा आफ्नै कोठामा मृ’त फेला परेकी हुन्। झु,न्डि एको अ वस्थामा मृ,त फेला परेको बता उदै प्रहरी नायब उपरीक्षक बिष्टले घ,टनाबारे अनु सन्धान भइरहेको बताए। श,ब पो स्टमार्टमका लागि सेती अ स्पतालमा राखिएको प्रहरीले ज नाएको छ। श र्मा सा माजिक कार्यमा स क्रिय थिइन।
प्रतिकृया दिनुहोस्