अषोज २६, २०७८ मंगलबार 129

धनगडी – धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दु’र्घटना भएको छ। जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दु’र्घटना । दु’र्घटनामा १६ जना घा’इते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
त’त्काल बुझ्दा गम्भीर यान्त्रिक गडबडिका कारण हुन पुगेकाे बस दु’र्घटनामा यात्रुकाे जीवन बचाउन सफल चालकले अपनाएकाे उपायका लागि धेरै धन्यबाद, घाईतेकाे अवस्थानुसार तत्काल उपचारका लागि सबैपक्षकाे उध्दार र सहयाेगमा जुटाैं। दुर्घटनाको थप विवरण आउन भने बाँकी छ। हेर्नुहोस मालिका समाचारले तयार पारेको भिडियो:
प्रतिकृया दिनुहोस्