अषोज २६, २०७८ मंगलबार 383

बझाङ जिल्ला केदारस्यु गाउँपालिका वडा न•05 बाजगाउँ घर हाल भारतको बैङ्लोर RR nagar मा काम गर्दै अाएका महेश बोहोराकि श्रीमती मनिशा बोहोरा लोग्ने राति डिउटि गइसके पछि 4 महिनाको बच्चालाइ छोडेर भएको 50 हजार नगद 1 तोला सुन सहिद पथ्थरको मुटु भएकि एक बाहादुर चेलि 2 दिन देखि बेपत्ता छ…
उहाँको श्रिमान भन्नू हुन्छ बच्चाको बिचल्ली भैरा छ अाएर लगेर जा म केहि भन्दिन… काका हो मेरो भनेर फोनमा कुरा गर्थि रे त्यो काकालाइ पनि अनुरोध नाति लगेर जाउ..जुनसुकै ठाउँबाट भएनि त्यो अाइमाई देख्नु हुने साथिहरुले तलको नम्बरमा तुरुन्तै सम्पर्क गरिदिनु होला..महेश बोहरा +918197593362
8296398728
प्रतिकृया दिनुहोस्