October 27, 2021

Nepal 1st Online News

‘जन्माउँदा मेरो को’ख दु खेन आज भतभती शरीर पो’लिरहेछ’ दशैंको मुखमा २ सन्तान गु’माए’की आमा

बीएससी नर्सिङको चौथो वर्षको परीक्षा सकाएकी सुजा चौधरी दसैँ बिदामा पोखरासहितका ठाउँ घुम्ने योजना बनाइन् । काठमाडौंको गोंगबु बस्ने २४ वर्षीय चौधरीको भ्रमण टोलीमा उनकै २० वर्षे बहिनी लिजा चौधरी (जो सीडीएस अध्ययनरत थिइन्), सोही ठाउँ बस्ने १८ वर्षीय जिनलव घिसिङ र उनकी दिदी २० वर्षीय देविका घिसिङ मिसिइन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

नजिकका चारजना भाइबहिनीका टोलीलाई परिवारले घुमघामको अनुमति दियो, मंगलबार घर फर्कने समय दिएर ।परिवारले दिएको त्यो मंगलबार आइपुग्न पृथ्वीले आफ्नो अक्षमा २३ घण्टा ५६ मिनेटको परिभ्रमण गर्न बाँकी नै थियो । त्योभन्दा अगावै सोमबार दिउँसो एउटा खबर आयो, ‘घान्दु्रकको कलाभीरमा जिप दुर्घटना, ८ जनाको घट,नास्थ लमै मृ,त्यु ।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यो एउटा समाचारमात्र थिएन, घिसिङ परिवार र चौधरी परिवारमाथि एउटा ब,ज्र पात पनि थियो । एउटा आमाको मु टु चि स्या उने समाचार थियो, एउटा बाबुको सपनामाथिको भू कम्प थियो ।चौधरी दिदीबहिनीका आमा र लिजनवका पितालाई मात्र आफ्ना छोराछोरी गु,माएको थाहा छ । तर, भिरमा अड्केर बाँचेकी देविकालाई आफूले भाइ र साथी गुमाएको अहिले (सोमबार साँझ) सम्म थाहा छैन । छोरा गुमाएका बाबुलाई छोरीलाई सान्त्वना दिनुपर्ने अर्को जिम्मेवार पनि थपिएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

आफ्ना छोराछोरी घान्दु्रक गएको दुवैका परिवारलाई थाहा थियो । त्यसैले त दिउँसोको दु,र्घ टनाको समाचार आउनासाथ उनीहरू हेलिकप्टर लिएर पोखरा हान्निए ।
त्यतिखेरसम्म मृतकको पहिचान खुलिसकेको थिएन । आफ्ना छोराछोरीसँग सम्पर्क नभएपछि उनीहरू झ नै आ त्तिए । पोखरा आइपुग्दा मृ,तक’को पहिचान खुलिसकेको थियो । उनीहरूलाई घाइतेको उपचार भइरहेको भनेर जानकारी दिइयो । पोखरा विमानस्थलबाट सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइपुग्दा घान्दु्रकबाट एउटा एम्बुलेन्स र एउटा जिपमा चार–चारवटाका दरले ८ वटा श’ व भर्खरै झा’रिए’को थि’यो ।
**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.